प्रदेश सरकारले आयुर्वेद क्षेत्रलाई विशेष महत्व दिएको छ महाशाखा प्रमुख डा चौधरी

स्वास्थ्यसमाचार /धन्वन्तरी जयन्ति तथा राष्ट्रिय आयोग्य दिवसमा आयुर्वेदका बारेमा चर्चा गरिएको छ । बुटवल स्थीत लुम्विनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी जयन्ती मनाउने क्रममा आयुर्वेद क्षेत्रका बारेमा चर्चा गरिएको हो । स्वस्थ्य क्षेत्रमा आयुर्वेदले पारेको प्रभाव तथा आयुर्वेद चिकित्सा पद्धतीको महत्वका बारेमा पनि चर्चा गरिएको थियो । पछिल्ला दिनहरुमा मानिसका जीवनशैली परिवर्तन हुनु, आरामदायी जीवनशैली अपनाउदा र खानपानमा ध्यान नदिदा विभिन्न खाले स्वस्थ्य समस्या निम्तिने गरेको भन्दै सहभागिहरुले आयुर्वेद चिकित्सा पद्धतीले मानिसमा सकरात्मक प्रभाव पार्ने बताएका थिए । त्यस्तै योग क्षेत्रका बारेमा चर्चा गर्दै सहभागि स्वस्थ्य क्षेत्रका अगुवाहरुले स्वस्थ्य जीवनका लागि योगको…

नेपालमा आयुर्वेद चिकित्साबारे चेतना फैलाउन आवश्यकः महानिर्देशक उपाध्याय

स्वास्थ्यसमाचार/ वैकल्पिक तथा आयुर्वेद चिकित्सा क्षेत्रका महानिर्देशक वासुदेव उपाध्यायले मानिस बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने बारेमा धन्वन्तरी चिकित्सा पद्धतिको विकास भएको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले शुक्रबार गरेको अन्र्तक्रिया कार्यक्रममा महानिर्देशक उपाध्यायले सो धारणा राखेका हुन् । डा उपाध्यायले जडिबुटीको धनी देश नेपालमा आयुर्वेद चिकित्साबारे मानिसको सोचाई अन्यौल रहेको बताउदै यसबारे चेतना फैलाउनुपर्ने आवश्यकता औल्याए । धन्वन्तरी चिकित्सा प्रणाली अन्र्तगत मुख्यतयाः आयुर्वेद उपचार प्रणाली र विभिन्न योगा पर्दछन् । नेपालमा हाल ६२ प्रतिशत मानिसहरु नसर्ने रोग र ३८ प्रतिशत सर्ने रोगबाट ग्रसित छन् । विभिन्न…

योगको वैज्ञानिक महत्व : मन्त्री बराल

स्वास्थ्यसमाचार /पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालय भक्तपुरले आफ्नो प्रथम वार्षिकोत्सव आइतबार बुटवलमा सम्पन्न गरेको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुर्दशन बरालले योगको वैज्ञानिक महत्व रहेको भन्दै त्यसको विकासको लागि प्रदेश सरकार जुटेको बताए । नेपालमा नैं योगको विकास भएर पनि यसको अनुसन्धान र महत्व बुझाउन नसक्दा पछाडि परेको भन्दै अब प्रदेश सरकारले यसको प्रचार–प्रसार गर्ने स्पष्ट पारे । उनले प्रदेश सरकार आयुर्वेद औषधीमा आत्मनिर्भर बनाउने योजनाका साथ अगाडी बढेको बताउदै प्रदेश अन्तरगर्तका आयुर्वेद अस्पतालहरुमा योगका सामग्रीहरू प्रदेश सरकारले जुटाएको जानकारी दिए ।…

डेंगुरोग उपचारमा मेवाको पातको रस अमृत समान

स्वास्थ्यसमाचार/ देसभर डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन्। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ। डेंगु ज्वरोको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु। यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोका साथै यी लक्षणहरू पनि देखा पर्छन्, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड र जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा…

काठमान्डौ बाहिर मेशीनवाट प्राकृतिक चिकित्सा उपचार शुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवलस्थित ढवाहमा सञ्चालित गुरांस अस्पतालले नयांनयां मेशीनको प्रयोगबाट स्वास्थ्य सेवा दिन थालेको छ । प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार गराउंदै आएको अस्पतालले काठमाण्डौ बाहिर बुटवलमा पहिलो मेशीनबाट प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार शुरु गरेको छ ।गत २०७५ बैशाकदेखि सञ्चालित गुरांस अस्पतालले पहिलो पटक शरिर वजन चालचलन मेशीनबाट स्वाथ्यसेवा प्रारम्भ गरेको हो ।विश्व फिजियोथेरापी दिवसको पूर्व सन्ध्यामा नयां मेशीनबाट स्वास्थ्य सेवा शुभारम्भ गरिएको अस्पतालका अध्यक्ष सरस्वती भुसाल पन्थीले जानकारी गराइन । प्राकृतिक चिकित्सा पद्वतिमा बुटवलबाट पहिलो पटक सेवा शुभारम्भ गरिएको मेशीनको वयोवृद्व ९३ वर्षिय मोतिकला कार्मीले उद्घाटन गरेकी हुन् ।दैनिक ४०…

आयुर्वेद औषधि व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा धिताल,र सचिवमा भुसाल

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधि व्यवसायी संघ रुपन्देहीको पहिलो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले दिपक कुमार धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण के.सी, सचिवमा शालिकराम भुसाल र कोषाध्यक्षमा रामुलाल कंडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा श्याम शर्मा, केशवराज पोखरेल, बन्दना अर्याल रहेका छन् ।नबनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयाजक डा. बुद्धिप्रकाश रेग्मीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । त्यस अघि भएको अधिबेशन कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष उद्धव गौतमले स–साना झोले व्यापारीका कारण आयुर्वेद व्यवसायीहरु मर्कामा परेको बताए । खुल्ला…

ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…

तिलोत्तमा ८ करहियामा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन्

बिन्दु भट्टराई स्वास्थ्यसमाचार  /तिलोत्तमा नगरपालिका करहिया आयुर्वेद शाखाको आयोजनामा गांउघर तथा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन गरिएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालयका का प्रमुख डा। नलिननाथ तिवारी उदघाटन गर्दे आयुर्वेद औषधिलाई बेवास्था गर्दा एक रोगबाट अर्को रोगलाई निम्तो दिने काम भैरहेको बताए ।आयुर्वेदमा ज्ञान अभाबको कारण आयुर्वेद पछि परेको बताए । पहिले ८० प्रतिसत सर्ने रोगबाट ग्रसित थिए भने ऐले ठिक उल्टो हुदै नसर्ने रोग ८० प्रतिशत भएको छ नसर्ने रोगको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ डा तिबारीले भने । तिलोत्तमा नगरपालिका वडा नं ७ का सदस्य देवी प्रसाद पंगेनीको…