लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका(पार्क)को शिलान्यास

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागेको फार्मेसी बाटेकाको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । अस्पतालको प्रस्तावमा संघले ओपिडी भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्क निर्माणको लागि १० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पार्क…

‘जे एन वन’ सँग डराउने होइन सावधानी :डा.प्रकाश बुढाथोकी

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनको नयाँ सबभेरियन्ट र बिदाको समयमा भएको जमघटले गत डिसेम्बर महिनामा १० हजार कोभिडका बिरामीको मृत्यु भएको जनाएको छ । सङ्क्रमणको फैलावट भएका ५० देशमध्ये अमेरिका र युरोपमा बढी देखिएको छ । नेपालमा समेत विभिन्न अस्पताल, सीमा नाका, स्थान र उमेर समूहबाट पुस २२ गते गरिएको पछिल्लो जिनोम सिक्वेन्सिडमा १६ नमुनामध्ये सातमा ‘जे एन वन’ पुष्टि भइसकेको छ । तथापि हालसम्म सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण मात्र देखिएका छन् । सर्ने माध्यम खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाबाट नै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने…

स्क्रब टाइफसबाट चार जनाको मृत्यु, पाँच सय १९ जनामा संक्रमण

स्वास्थ्यसमाचार/जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त सङ्क्रमण देखिएको थियो । सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो । ती सङ्क्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार चार सय ८५ जनाको परीक्षणमा पाँच…

मातृशिशु मृत्युदर घटाउने प्रमुख प्राथमिकता : स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृशिशु मृत्युदर घटाउने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गर्नुहुँदै मन्त्री खनालले भन्नुभयो, ‘‘स्वास्थ्यका सबै संयन्त्रको पहिलो प्राथमिकता मातृशिशु मृत्युदरमा कमी ल्याउन भन्ने छ, आमा सुरक्षा कार्यक्रममा सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ ।’’ मन्त्री खनालले लुम्बिनी प्रदेशले बाँकेको दुर्गम र पिछडिएको नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुहुँदै निर्माणाधीन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताउनुभयो ।उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो…

दाङ दुर्घटना : मुख्यमन्त्रीद्वारा घाइतेको उपचारमा विशेष ध्यान दिन निर्देशन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गएराति दाङको भालुवाङमा राप्ती पुलबाट नदीमा बस खसेर भएको दुर्घटनाबाट आफू मर्माहत भएको  बताउँदै घाइतेहरुको उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारजनमा शोक व्यक्त गर्नुभएको छ । नेपालगञ्जबाट काठमाडौं गइरहेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति खस्दा  त्यसमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान…

दाङ बस दुर्घटना :९ जनाको बुटवल र १२ को कोहलपुरमा उपचार हुँदै, २ को अवस्था गम्भिर

स्वास्थ्यसमाचार/ दाङको भालुबाङमा भएको बस दुर्घटनाका घाइते मध्ये दाङ बस दुर्घटना परि घाईते भएका ९ जनाको बुटबल र १२को कोहलपुरमा उपचार हुदै उपचार भैरहेको छ। भने उपचारमा रहेको २कोअबस्था गम्भीर रहेको अस्पतालले जनाएकोे छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले वताए ।घाइते मध्ये कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको उनको भनाई छ। यस्तै बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्केका छन्। जावेद डिस्चार्ज भएसँगै अस्पतालमा अब बाँकी १२ जनाको उपचार चलिरहेको इप्रका कोहलपुरले जनाएको छ। शिक्षण अस्पताल कोहलपुरमै उपचार गराइरहेका…

स्वास्थ्य बिमा बोर्डले माघ १ गते देखि सह-भुक्तानी प्रणाली लागू गर्दै

स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डले सह-भुक्तानी प्रणाली लागू गर्ने भएको छ ।बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बिमा बोर्डले १ माघदेखि सह-भुक्तानी प्रणाली लागू गर्ने जानकारी दिएको हो । यससँगै अब स्वास्थ्य बिमा गरेकाहरूले स्वास्थ्य सेवा लिँदा कुल खर्चको १० प्रतिशत रकम आफैले तिर्नुपर्नेछ ।स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा ७ को व्यवस्थाअनुसार सह(भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि निर्माण गरेर १ माघबाट कार्यन्वयनमा ल्याउन लागेको हो । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था, बिमित नागरिक र सरोकारवालाहरूलाई जवाफदेही र सचेत बनाउन कार्यविधि कार्यन्वयनमा ल्याउन लागिएको जनाएको छ । अब…

पाल्पा मिसन अस्पतालले भन्यो : ‘हामी बीमा बन्द गर्ने पक्षमा छैनौं, सम्झौता कार्यान्वयन भए लागु गर्छौं’

पाल्पा । पाल्पामा गत साउन २१ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको तानसेनस्थित युनाईटेड मिसन अस्पतालले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने बताएको छ । २४ औं वार्षिक साधारणको अवसरमा अस्पतालले सम्झौता अनुसार काम नहुँदा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको बताउँदै आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेको हो । युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताउनुभयो…

नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा.कृष्ण खरेल निर्वाचित

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो । निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा डा. सन्दीप सुवेदी, उपाध्यक्षमा डा. वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा. अमित चतुर्वेदी सर्वसम्मत भए । सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बस्याल, डा. सदीक्षा चापागाईं र डा. आकाश शाही चयन भएको उनले जानकारी दिए ।संघको लुम्बिनी…

चिकित्सक संघ लुम्बिनीको नयाँ नेतृत्वको लागी पुस २८ गते निर्वाचन

स्वास्थ्यसमाचार /चिकित्सक संघ लुम्बिनी शाखामा नयाँ नेतृत्वको लागी  निर्वाचन हुने भएको छ।चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सन्तोष पोखरेलका अनुसार आगामी ३ बर्षको लागी यहि पुस २८ गते निर्वाचन हुन लागेको बताउनु भयो। चिकित्सक संघ लुम्बिनी शाखाले निर्वाचनको लागी कार्यतालिका समेत सार्वजानिक गरेको छ। ७ सय भन्दा बढी चिकित्सकहरु आवद्ध रहेको शाखामा निर्वाचन भन्दा कार्यतालिका तयार गरेपनि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था देखिएको छ। बिगतका बर्षमा पनि यस्तै अबस्था रहेको र अहिले पनि त्यहि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था रहेको महासचिव पोखरेलले बताउनु भयो।यस पटक भने चिकित्सक संघ लुम्बिनीमा…