स्वास्थ्यसमाचार/कपिलवस्तुको बाणगंगा नगरपालिका ९ मा रहेको कपिलधाम प्राकृतिक चिकित्सालयको स्थापना भएको छ । अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले एक समारोहबीच उद्घाटन गर्नुभयो । अस्पतालको उदघाटन गर्दै सांसद पन्थीले प्राकृतिक चिकित्सालयबाट धेरै नागरिकले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जीवन जिउने तरिकामा ध्यान दिनुपर्ने बताउदै स्वस्थ जीवनयापनमा चिकित्सालयले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । आमनागरिकले स्वस्थ रहन आहार बिहार, रहन–सहनमा ध्यान दिनुपर्ने बताउँदै नागरिक भनेका राज्यका सम्पत्ति भएकाले लगानी गर्नुपर्ने पन्थीले बताउनुभयो । कार्यक्रममा वाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले शाख्य दर्शनका प्रवर्तक कपिलमुनि ऋषिले पवित्र पर्यटकीयस्थल…
आयुर्वेद
लुम्बिनी आयुर्वेद चिकित्सालयद्वारा जनशक्तिदेखि एक्सरेसम्मका माग
स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढदो छ। बिरामी बढे संगै उपचारमा आउने लाई पालो बस्नु पर्ने भएको छ। आर्थिक०७९ भन्दा ०८०मा विरामीहरुको संख्या बढ्दै गएपछि उपकरण देखि जनशक्ति सम्म माग गरिएको हो। चिकित्सालयका प्रमुख डा.प्रवेश श्रीवास्तवका अनुसार उपचारका लागि आउने विरामीको संख्या अघिल्लो बर्ष २६ हजार थिए त्यसमा महिला १५३३५ र १०६८४ पुरुष रहेकोमा यस बर्ष ४५ हजार विरामीले सेवा लिए । जसमा पुरुष भन्दा महिलाले बढी सेवा लिएका छन। अस्पताल निरीक्षणमा आइपुगेका लुम्बिनीका स्वास्थ्यमन्त्री राजु खनाल समक्ष चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तवले चिकित्सालयलमा विभिन्न समस्या रहेको बताउनु भयो। अस्पतालमा…
बुटवलमा आयुर्वेद सम्वन्धी जिल्ला स्तरिय वार्षिक समिक्षा
स्वास्थ्यसमाचार/बुटवलमा लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलको आयोजनामा आज जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्व समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा वोल्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागका महानिर्देशक डाक्टर बासुदेव जनार्दन उपाध्यायले नागरिक आयोग्य कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा अगाडी बढाइएको भन्दै अर्थमन्त्रालयसग आवश्यक बजेट माग गरिएको बताए । स्थानियको सहकार्यमा कार्यक्रम अगाडी बढाउदा प्रभावकारी हुने धारणा उनले राखे । उनले सेवा विस्तारका लागि स्थानियको चासो बढ्नुपर्ने भन्दै आवश्यक सहयोगका लागि आफू लागि पर्ने धारणा समेत राखे । कार्यक्रममा स्वास्थ्य मन्त्रालय लुम्विनीका…
जीवनलाई सुखी बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति रामचन्द्र पौडेल
स्वास्थ्यसमाचार/राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन्। गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दए उनले योगले ‘स्वस्थ मन’ बनाउने बताए। उनले भने, “जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता छ । ” चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरे। उनले अलिकति योग, व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ…
राष्ट्रिय आयुर्वेद एशोसिएसनको प्रथम बार्षिक उत्सव बुटबल मनाईयो
स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम बार्षिक उत्सव बुटबलमा पनि मनाईएको छ। लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको संयुक्त आयोजनाम राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम बार्षिक उत्सव मनाईएको हो। स्थापना भएको प्रथम बार्षिक उत्सव प्रदेश जिल्ला लगायतका देशका बिभिन्न ठाउमा मनाईएको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले बताए। आयुर्वेदसंग जीवन र संस्कार भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । प्रथम बार्षिक उत्सव समारोहमा बोल्ने बक्ताहरुले नीति निर्माणका बेला एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश अध्यक्ष नरहरी अर्यालको अध्यक्षता तथा प्रमुख अतिथि लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा…
लुम्बिनी आयुर्वेद चिकित्सालयमा बिरामीको आर्कषण बढ्दो
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति बिरामीहरुको आर्कष्ण बढ्दै गएको पाइएको छ । पछिल्लो समयमा सरकारी आयुर्वेद चिकित्साप्रति सर्वसारणहरुको आर्कषण बढ्दै गएको हो । बुटवलमा रहेको प्रदेश सकरार अन्र्तगत रहेको लुम्बिनी आयुर्वेद चिकित्सालमा उपचार गराउने विरामीहरुको संख्या बढ्दै गएको छ । आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० अघिल्लो आर्थिक बर्ष उपचार गराउने विरामीहरुको संख्या बढ्दै गएको हो । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तवका अनुसार उपचारका लागि आउने विरामीको संख्या बढ्दै गएको हो । अघिल्लो आर्थिक बर्ष २०७८/०७९ २६ हजार बिरामी ले उपचार गरेका थिए । जसमा…
सियारीले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा
स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकाले स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ। स्वास्थ्यको सियारी गाउँपालिकाको पुर्णपाठ १) नेपाल सरकारको नीति अनुसार अत्यावश्क र आवश्यकीय स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपलब्ध गराउन तोकिएका औषधीहरुको भरपर्दो आपूर्तीको व्यवस्था मिलाइनेछ । औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाई प्रभावकारी व्यवस्थित र…
सरकारी आयुर्वेद चिकित्सक संघले भन्यो–‘स्वास्थ्य निर्देशनालय हटाउनु अवैज्ञानिक निर्णय’
स्वास्थ्यसमाचार / सरकारी आयुर्वेद चिकित्सक संघ (कडान )ले लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ को बजेटमा मन्त्रालय मातहतमा रहेका निर्देशनालय हटाउने निर्णय गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जानएको छ । विहिबार एक विज्ञप्ती जारी गर्दै लुम्बिनी संयोजक डा परवेश श्रीवास्तवले सरकराले स्वाथ्य निर्देशनालय खारेज गर्ने निर्णय तत्काल सच्चाउनको लागि माग गरेका छन् । उनले देश सङ्घीय संरचनामा गइसकेपछि सङ्घीयताको मर्म बमोजिम विकेन्द्रीकरणको अवधारणाअनुसार जनस्तरमा न्यायोचित स्वास्थ्य सेवा पुरÞ्याउन सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाटै विज्ञहरूको परामर्श र बृहत् गृहकार्य गरी स्थापित गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयलाई थप सुदृढीकरण गराउँदै लैजानुपर्नेमा खर्च कटौतीको…
९औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा बुटवलमा योग अभ्यास
स्वास्थ्यसमाचार/ ९ औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिल्ला स्तरिय योग समारोह समितिको आयोजानमा बुटवलमा योग अभ्यास गरिएको छ । रुपन्देही जिल्लास्थिति विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, योग क्षेत्रका क्रियाशिल संघ संस्था तथा नेपाल प्रहरीको सहभागीतामा बुटवलमा योग अभ्यास गरिएको हो । प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला स्तरियसमरोह समितिका संयोजक समेत रहेका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले योगले मानिसको स्वाथ्य जीवनका लागि ठुलो प्रभाव पार्ने बताए । उनले बदलिँदो जीवन शैलीको कारण मानिसको स्वाथ्यमा आउने विभिन्नस असरलाई समयमा नै निराकरण गर्नको लागि…
लुम्बिनी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले आव २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्यका १९ बुँदा परेको छ । त्यसमा “मेरो स्वास्थ्य स् मेरो जीवन” “पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश पूर्ण ज्योति प्रदेश ५० सैयाका जिल्ला अस्पतालमामा डाईलाइसिस सेवा विस्तार मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियत र गरिबीको रेखामुनि रहेका नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य…