स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा रहेको सेमराबजार स्वाथ्य चौकीमा भिडियो एक्सरे तथा एक्सरे सेवा सुरुवात गरिएको छ । रोटरी क्लव अफ रुपन्देहीले केही समयपहलिा उपलब्ध गराएको उपकारणको प्रयोग गरी तिलोत्तमा नगरपालिकाले आवश्यक व्यवस्थापन गरी भिडियो एक्सरे(युजिसी) र एक्सरे सेवा सुरुवात गरिएको हो । आईतबार स्वाथ्य चौकीमा एक कार्यक्रमको आयोजनागरी तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जागेश्वरदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन । सेवा सुरुवात कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले सेमराक्षेत्रका स्थानीय, गर्भभवती महिला लगायत भिडियो एक्सरे, एक्सरे गर्ने प्रकृतिका विरामीका लागि नियमित रुपमा सेवाले राम्रो प्रभाव…
मुख्य समाचार
सत्यमोहन जोशीको शरीर ,विद्यार्थीलाई अध्ययनका लागि राखिने
स्वास्थ्यसमाचार/ संस्कृतिविद् सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको थियो । यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसक्नुभएका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो ।आज किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो । शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ। शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको बताइएको छ । शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट…
रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने
स्वास्थ्यसमाचार/ रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने भएको छ। उक्त कार्यक्रम संञ्चालनको लागी स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको हो । गाउँपालिकामा कार्तिक देखी सबै घरधुरीमा गई स्वास्थ्य सम्बन्धी तथ्यांकहरु संकलन गर्ने र मंसिरबाट प्रतेक महिनाको २ दिन घर घरमा गई गर्भवती, सुत्केरी, अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने उदेश्यक साथ आज स्वास्थ्यकर्मिलाई अभिमुखीकरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक छत्र अधिकारीले बताए । स्वास्थ्य परिक्षणमा ( प्रेसर जांच, सुगर जाच, पिसाब जाच आदि ) गरि आवश्यक औषधि तथा परामर्श दिईने अधिकारीले बताए। रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञाबलीले पालिका भित्रका…
लोकसेवा आयोग लुम्बिनीमा ठुलो संख्यामा स्वास्थ्यकर्मिको माग (सूचनासहित)
स्वास्थ्यसमाचार / लोकसेवा आयोग लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तगगत सहायकस्तर पााँचौ तहका (प्राबिधिक) पदहरूको खुला तथा समावेशी प्रयोगआत्मक परीक्षाको माग गर्दै सूचना जारी गरेको छ । कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजीम लुम्बिनी प्रदशे सरकार र लुम्बिनी प्रदशे का बिभिन्न स्थानीय तहहरूमा रिक्त रहेका पदहरूको पद पुर्तिका लागी सुचना प्रकासित गरेको हो। स्थानीय तहमा आ.प्र. तथा वढुवाद्वारा पद पूति हुने स्वास्थ्य सेवा, सहायक पााँचौं तहका पदहरुको माग गरेको छ। माग गरेको पदहरुमा एचए जना जना कबिराज स्टाफ नर्स रेडियो गा्रहफर फार्मेसी…
रुपन्देही २ मा डा. निकोलस सहित ३ जनाको उम्मेदवारी खारेज
स्वास्थ्यसमाचार/ रूपन्देहीको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका कमल भुसाल सत्ता गठबन्धनका राजु गुरुङ, र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको छ। तीन जनाविरूद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा. निकोलस) विरूद्ध निर्वाचन कार्यालयमा दुइटा उजुरी दर्ता भएको थियो। भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो। त्यस्तै…
भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा(खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो । बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले भनेअनुसार भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप रुखा-खोकीको औषधि उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको छ । बुधबारको मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको…
१९ बुँदे घोराही घोषणा पत्र जारी गर्दै सकियो लुम्बिनीको स्वास्थ्य समीक्षा
स्वास्थ्यसमाचार /लुम्बिनीको स्वास्थ्य क्षेत्र सुधारका लागि १९ बुदे घोराही घोषणापत्र जारी गरेको छ । असोज १२ देखि १४ गते सम्म दाङको घोराहीमा सम्पन्न प्रदेशको वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न पछि स्वास्थ्य क्षेत्र सुधारका लागि १९ बुदे घोराही घोषणापत्र जारी गरिएको हो। १९ बुदे घोराही घोषणापत्रमा आ.ब. २०७९/८० मा प्रदेश भित्रका स्वास्थ्य सम्बद्ध विभिन्न निकाय तथा कार्यालयहरुद्वारा सम्पादित कार्यक्रमहरु मार्फत हासिल गरेका उपलब्धीहरु, सो क्रममा देखापरेका वाधा, समस्या तथा चुनौतिहरु, सिकाइहरु, साथै विभिन्न अवसरहरुको सम्भाव्यता पनि उजागर गरेको छ । वार्षिक स्वास्थ्य समीक्षामा २०७९ ले उजागर गरेका प्रदेशको स्वास्थ्य प्रणाली भित्रका विद्यमान…
सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा )लाई ३सय बेड वनाईने
स्वास्थ्यसमाचार/ बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ ।बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो । एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) ईन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो । आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल…
आम्दा ईन्टरनेशनल बुटवलसँग सहकार्य निरन्तर अघि बढाउन ईच्छुक
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको निमन्त्रणामा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देही आउनुभएको छ ।अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका अध्यक्षसमेत रहनुभएका प्रमुख पाण्डेयले आम्दा ईन्टरनेशनलले स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले बुटवलले आम्दासँग निरन्तर सहकार्य गर्न चाहेको र बुटवलको अस्पताललाई स्तरोन्नति गर्ने योजनामा रहेको बताउनुभयो । आम्दाका अध्यक्ष सुगानामीले बुटवलसँगको सहकार्य निरन्तर अघि बढाउन ईच्छुक रहेको बताउनुभयो । सुगानामीको नेतृत्वमा रहेको टोलीमा आम्दा नेपालका अध्यक्ष डा अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा सरोज…
शुद्धोधनमा स्वास्थ्य शिविर १७ सयले लिए नि:शुल्क स्वास्थ्य सेवा
स्वास्थ्यसमाचार / रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित ३ दिने निशुल्क स्वास्थ्य शिविरमा १७सयले निशुल्क स्वास्थ्य सेवा लिएका छन। नेपाल सरकार गृह मन्त्रालय र शसत्र प्रहरी बल नेपाल एपिएफ अस्पतालको आयोजना र शुद्धोधन गाउँपालिकाको समन्यमा शिबिर सम्पन्न भएको छ । शिबिरमा महिला तथा स्त्रीरोग ५,१३ ,नाक,कान,घाटी १८५ ,छालासम्बन्धि ७२, आखासम्बन्धी १०५ ,हाडजोर्नीसम्बन्धी १२५ ,फिजिसियन सम्बन्धि ४४१ ,भिडियो एक्सरे २२७, एक्सरे २२६,ल्याबसम्बन्धी २०६ र इसिजी १०३ जनाले सेवा लिएको ससस्त्र प्रहरी उपरीक्षक डाक्टर सौजन्य कर्माचार्यले वताईन। उनले ६सय जना महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर सिक्रनिङ कार्यक्रममा सहभागी भएको कर्माचार्यले…