असुरक्षित गर्भपतन गराउनेकोे संख्या बढदो

स्वास्थ्यसमाचार रुपन्देही २० जेठ गर्भपतन र परिवार नियोजन जस्ता जटिल विषयलाई स्थानीय तहबाटै सहि व्यबस्थापन गर्नुपर्ने र सर्वसाधारणले सहज र सुलभ रुपमा त्यसबाट लाभ उठाउन पाउने गरी काम हुनु पर्ने बुटबलमा भएको एक कार्यक्रममा बताईएको छ । कपिलवस्तु ईन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स)को आयोजनामा बुटवलमा भएको कार्यक्रममा स्वास्थ्यको पहुँच जनतामाझ अझै सरल र सुलभ तरिकाबाट कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा भएका छलफलमा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका छन । निजी स्वास्थ्य सँघसंस्थासँग मिलेर सुरक्षित गर्भपतन र परिवार नियोजनका साधनको प्रयोग कानुनी प्रक्रियाबाट सरल रुपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल…

महिला स्वास्थ्य स्वंयसेविकालाई एडभान्स तालिम दिएर गाउँ-गाउँ पठाउदै सामाजीक बिकास मन्त्रालय

स्वास्थ्य समाचार रुपन्देही प्रदेश नं ५सामाजीक बिकास मन्त्रालयले महिला स्वास्थ्य स्वयसेबिकालाई एडभान्स तालिम दिएर गाउ गाउ पठाउने भएको छ । उनीहरुलाई तालिम दिएपछि स्वास्थ्यमा पहुच कम भएका ठाउमा पठाईने भएको छ । उनीहरुलाई कस्तो तालिम दिने कति समयको तालिम दिदा उर्पयुक्त हुन्छ भन्ने बिषयमा आज प्रदेश नं ५का १२ जिल्लाका स्वास्थ्य संस्था प्रमुख स्वास्थ्यसंस्थाका प्रतिनिधि तथा बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुबिच छलफल भएको छ। छलफल कार्यक्रममा बोल्दै प्रदेश नं ५का सामाजीक बिकास मन्त्री सुर्दशन बरालले प्रदेश नं ५मा धेरै क्षेत्रमा स्वास्थ्यको ईन्डीकेटर कम देखीएकोले स्वास्थ्य स्वयम सेबिकासलाई एडभान्स तालिम दिन दिई…

‘वानी ब्यवाहर परिर्बतन गर्न नसक्दा नसर्ने रोग बढदो’ : मन्त्री दर्शन बराल

स्वास्थ्य समाचार स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५को आयोजनामा नसर्ने रोगको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । ५दिन देखी सुरु भएको नसर्ने रोगको प्रशिक्षक प्रशिक्षण तालिमको एक कार्यक्रमका बिच प्रदेश ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले समापन गरे । समापन कार्यक्रम बोल्दै मन्त्री बरालले वानी ब्यवाहर परिर्बतन गर्न नसक्दा मानिसमा नसर्ने रोग बढदै गएको बताए ।समाजमा दैनीक यो नसर्ने रोग बढदै गएकोमा चिन्ता प्रकट गर्दे आहार बिहार योगा लागायका कार्यगर्न सुझाब दिएका छन । अहिले समाजमा सर्ने भन्दा नसर्ने रोगका बिरामी बढी भएको बताए । गाउँ गाउँमा सबैलाई आनिबानी…

स्वास्थ्यकर्मी संघद्धारा अनाथलाई वालवालिकालाई स्वास्थ्य सामाग्री बितरण

स्वास्थ्य समाचार रुपन्देही २४ जेठ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले अनाथ बालबालिकालाइ स्वास्थ्य सामाग्री तथा कपडा बितरण गरेर २८ औ स्थापना दिवश मनाएको छ । स्थापना दिवशका अबसरमा संघले आज आत्मशान्ती अनाथ आश्रम मणिग्रामका बालबालिकालाइ व्यक्तिगत सरसफाइका सामाग्री सहित कपडा बितरण गरेको हो । एक कार्यक्रमका बिच नेपाली काँग्रेसका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, स्वास्थ्यकर्मी संघका केन्द्रिय सचिव नमनारायण बेल्बासे लगायतले बालबालिकालाइ स्वास्थ्य सामाग्री तथा कपडा बितरण गरे।स्वस्थ समाज निर्माणकालागि बालबालिकाहरुलाइ स्वस्थ र निरोगी बनाउनु पर्ने भएकाले असाहय र अनाथ बालबालिकालाइ स्वास्थ्य सामाग्री बितरण गरीएको संघका अध्यक्ष रामप्रसाद ढकालले वताए।…

बालबालिकालाई जङ्कफुड खुवाउँदै हुनुहुन्छ ? होसियार

स्वास्थ्यसमाचार अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेशनले सार्वजानिक गरेको एक अध्ययनअनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको थियो । सो अध्ययन १८ बालबालिकामा गरिएको हेलन इन्टरनेशनलमा कार्यरत डा अतुल उपाध्यायले जानकारी दिए ।…

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’ सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन,…

गुल्मीको झाडापखाला प्रभावित दर्जाकोटमा ‘वाटर एम्बुलेन्स’

स्वास्थ्यसमाचार फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिईन ।मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात वाटर एम्बुलेन्स पठाएको हो ।झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानीमन्त्री मगरले आधुनिक उपकरणसहितको उक्त सवारी पठाइएको वताईन । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्युब र ब्लिचिङ…

गुल्मीको मुसिकोट २ हजार झाडा पखालको जोखीममा ,दाङमा ३७ जनामा दादुरा

स्वास्थ्यसमाचार प्रदेश ५ सामाजिक विकास मन्त्रालयले गुल्मीको मुसिकोट नगरपालिका वडा नं४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेको जनाएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका ले एक बिज्ञेप्ती जारी गरि उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका जनाएको छ । झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । झाडापखलाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ भने…