स्वास्थ्यसमाचार । सोमबार रातभरी पेट दुखेर पखाला लागेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको समस्या देखिएको छ ।
एपेन्डिसाइटिसको समस्या देखा परेका उनलाई अहिले अप्रेशनको तयारी चलिरहेको अस्पताल स्रोतले जानकारी गराएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।
प्रतिकया दिनुहोस्