प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको समस्या, अप्रेशनको तयारी

स्वास्थ्यसमाचार । सोमबार रातभरी पेट दुखेर पखाला लागेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको समस्या देखिएको छ ।
एपेन्डिसाइटिसको समस्या देखा परेका उनलाई अहिले अप्रेशनको तयारी चलिरहेको अस्पताल स्रोतले जानकारी गराएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :