तिलोत्तमा ५का महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण

स्वास्थ्यसमाचार/सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच ल्याउन रुपन्देहीको तिलोत्तमा वडा नम्बर-५ का क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । करिब दुई लाखको लागतमा तिलोत्तमा वडा-५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख रामकृष्ण खाण, वडा-५ का अध्यक्ष रमेश डुम्रे लगायतले साइकल वितरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख खाणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दैआएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो ।‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार…

शुद्धोधन २का महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण

स्वास्थ्यसमाचार/ महिला स्वास्थ्य स्वयंसेविका सुनिता चौधरीलार्ई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उहाँको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । चौधरीलार्ई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उहाँले अब आवत जावतमा सहज हुने बताउनुभयो । “हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, चौधरीले भन्नुभयो, “ वडा कार्यलयले समयमै बुझेछ । साइकल दियो । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।” स्वयंसेविका करुणा खड्काको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा…

तिलोत्तमाका १४जना स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका १४ जना महिला स्वास्थ्य स्वयम् सेविका हरुलाई साइकल वितरण गरिएको छ ।चालू आर्थिक वर्षको कार्यक्रम अनुसार तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मार्फत महिला स्वास्थ्य स्वयम् सेविका हरुलाई साइकल दिएको वडा अध्यक्ष गणेश पाठकले बताए। आइतबार एक औपचारिक कार्यक्रमकाबीच तिलोत्तमा वडा नम्बर(६ का सबै जनप्रतिनिधि र कर्मचारी तथा स्वास्थ्यअधिकृत एबम स्वास्थ्यकर्मीको उपस्थितिमा महिला स्वास्थ्य स्वयम् सेविका हरुलाई प्रोत्साहनको लागि साइकल हस्तान्तरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण,वडा नम्बर(६ का अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य नर बहादुर छन्तेल,वडा सदस्य पूर्णप्रसाद आचार्य संजय, गोबिन्द प्रसाद…

स्वयंसेविकालाई रिसिईबी र राजनितिक प्रतिशोधमा कारवाही किन ?

स्वास्थ्यसमाचार/ एमाले बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई २४ बुंदे ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुखले राजनितिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेका योजनाहरु अलपत्र पार्ने काम गरेको वताएको छ। नगरप्रमुख लाई बुझाएको ज्ञापनपत्रमा बुटवल उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको महिला स्वास्थ्य स्वयंसेविका (सेवा तथा सुविधा) सम्बन्धी निर्देशिका अनुसार स्वयंसेविकाहरुलाई मासिक खर्च रु १०००, वार्षिक चाडपर्व खर्च रु ३००० र स्वयंसेविका सम्मान बिदाई खर्च उपलब्ध गराउनुपर्नेमा मासिक खर्च र सम्मान स्वरुप दिईने बिदाई खर्च उपलब्ध नगराएर स्वयंसेविकाहरुले स्वास्थ्य सेवा प्रवाहमा गरेको योगदानको अवमूल्यन गर्ने र उनीहरुलाई अपमान गर्ने काम…

स्वंयसेविकाहरूको लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार /रुपन्देहीको शुद्धोधन गाउँपालिकामा महिला स्वास्थ्य स्वंयसेविकाहरूको लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम  गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। विश्व स्वास्थ संस्था नेपाल तथा सि.एम.सि.नेपालको संयोगमा मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा महिनाको एक पटक मानसिक रोग विशेष डाक्टर द्वारा निःशुल्क चेकजाँच तथा औषधी वितरण कार्यक्रमको सुरुवात भदौ १२ गतेदेखि गरिने भएको छ। मानसिक रोगको निःशुल्क स्वास्थ शिविर हरेक महिनाको दोस्रो मंगलबार गरिने भएको छ।विश्व स्वास्थ संस्था तथा सि.एम.सि नेपाल संस्थाले ५ महिना सम्म सहयोग दिने र सो मानसिक स्वास्थ्य र परामर्श को लागी शुद्धोधन गाउँपालिकाले निरन्तर दिने उक्त कार्यक्रम यस शुद्धोधन गाउँपालिकामा…