लुम्बिनी प्रादेशिक अस्पताल भित्र ब्लड बैंक स्थापना हुने

स्वास्थ्यसमाचार /  रुपन्देही व्यापार संघको लगानी तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा प्रादेशिक अस्पतालमा रक्तसंञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुने भएको छ । मंगलवार ब्लड बैंक स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापार संघवीच संस्थागत रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । ब्लड बैंक स्थापनाका लागि १० बुँदे सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालकातर्फबाट अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र मेसु डा. राजेन्द्र खनाल तथा रुपन्देही ब्यापार संघकातर्फबाट अध्यक्ष यमलाल लोहनी, महासचिव दयानीध भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरे । सम्झौता पत्रमा अस्पतालको हाताभित्र स्थापना हुने…

कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेका रुपन्देहीका ३७ हजारलाई साउन ३२गते बाट एस्ट्राजेनका खोप लगाईने

स्वास्थ्यसमाचार / कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई रुपन्देहीका नागरिकलाई साउन ३२ वाट एस्ट्राजेनका खोप लगाइँने भएको छ। चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउन लागिएको हो। चैतमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो। सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र…

कोरोनाको तेस्रो लहरको संकेत देखियो, सतर्क रहौं : प्रधानमन्त्री देउवा

स्वास्थ्यसमाचार / प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नभएको भन्दै सबै मिलेर कोरोना नियन्त्रणमा अगाडि बढ्नु पर्ने बताएका हुन् । कोरोना महामारीको तेस्रो लहरका लक्षणहरु देखिन थालेको भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेरमात्रै महामारीलाई तह लगाउन सकिने उल्लेख गरेका छन् । महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी अस्त्र खोप भएको भन्दै प्रधानमन्त्री देउवाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि…

जापानबाट ५ लाख डोज अष्ट्राजेनेकाको खोप काठमाडौं आइपुग्यो

स्वास्थ्यसमाचार / जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको मध्ये ५ लाख डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ ।शनिबार विहान ५ लाख डोज खोप नेपाल आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाको खोप अनुदानमा दिनेछ । जसमध्ये आइतबार ३ लाख डोज खोप आउने छ ।बाँकी खोप भने जापान सरकारले एक हप्तापछि नेपाललाई उपलब्ध गराउने तयारी छ । उक्त खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका नागरिकलाई दिइनेछ । मन्त्रालयका अनुसार यो खोपको प्राथमिकताको सूचीमा ६५ वर्षमाथिका कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकहरु छन् । आइतबारबाट नै उनीहरुलाई दोस्रो डोज…

सरकारले साउन २३ देखी सप्ताहव्यापी माक्स अभियान संञ्चालन गर्ने

स्वास्थ्यसमाचार सरकारले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि मास्क अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोली शनिबारदेखि देशभर एक साताका लागि उक्त अभियान सञ्चालन गर्ने जनाएको छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ उक्त अभियान सुरु गरिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। सहप्रवक्ता डा. अधिकारीका अनुसार जनमानसमा स्वास्थ्यको मापदण्ड र मास्कको महत्व बुझाउनका लागि अभियान सञ्चालन गर्न लागिएको वताए । यता रुपन्देहीमा पनि केन्द्रिय कार्यक्रम अनुसार यो अभियान संञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा राजेन्द्र गिरीले…

रुपन्देहीमा भेरोसेल खोप दोस्रो मात्रा दुई चरणमा पहिलो साउन २५ र २६दोश्रो २८ र २९

स्वास्थ्यसमाचार रुपन्देहीमा कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी सोमबार यही साउन २५ गते देखि दुई चरणमा सञ्चालन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार कोभिड तथा खोप समन्य समितिका अध्यक्ष एबं जिल्ला प्रमुख जिल्ला अधिकारी आश्मान तामाडको अध्यक्षतमा बसेको वैठकले रुपन्देहीमा २ चरणमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी सोमबार देखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य कार्यलयले जनाएको छ । पहिलो मात्रा लगाएको २१…

उपचारका लागि नेपालगन्ज जाँदा जबर्जस्ती बुटबल पुराए:सांसद वली

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले आफूलाई साउन १५ गते उपचारका लागि नेपालगन्ज जाने क्रममा आफूलाई लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बुटवल पु¥याएको वताईन । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ’ २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगन्ज हिँड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरि उही दबाब दिन थाल्नुभयो । मैले फेरि पनि इन्कार गरें म बिरामी छु,…

नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ, १६ हजार डलर जरीवाना

स्वास्थ्यसमाचार /नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ परेका छन् । खोप लगाएको भनेर फर्जी कागजात देखाएर अमेरिकाबाट क्यानडा प्रवेश गरेका दुई जना पक्राउ परेका हुन् । पक्राउ परेका दुई जनालाई जरीवाना तिराएर छोडिएको बीबीसीले जनाएको छ । एकजनालाई १६ हजार अमेरिकी डलरका दरले जरीवाना तिराएको बिबिसीले जनाएको छ। क्यानडाको टोरन्टो एरपोर्टमा आइपुगेका उनीहरुको खोप लगाएको भनेर प्रमाणित कागजात नक्कली भएको खुलेको थियो। त्यसैगरी कोरोना जाँच गरिएको रिपोर्टसमेत नक्कली भएको खुलेपछि उनीहरुलाई जरीवाना तिराइएको थियो। क्यानडाको पब्लिक हेल्थ एजेन्सीको विज्ञप्तिमा जुलाई १८ मा ती व्यक्ति अमेरिकाबाट क्यानडा आएका…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको ।अस्पताल भएका काम समस्या र अब गर्ने कामको बारे समिक्षा भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल मेसु डा राजेन्द्र खनालको अध्यक्षता अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईको प्रमुख आतिथ्यता र समितिका सदस्य रिज्जु श्रेष्ठको बिशिष्टआतिथ्यमा वार्षिक समिक्षा गोष्ठि भएको थियो । वार्षिक समिक्षा गोष्ठिमा अस्पतालका सबै वाड ईन्र्चाजले बर्ष भित्र भएका कामको बारेजानकारी गराएका थिए । उनीहरुले काम गर्न भएका समस्या समाधानका उपाय र अब काम कसरी गर्ने भन्नेवारे छलफल गरेको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडलले बताईन । उनले…

लुम्बिनी प्रादेशिक अस्पतालमा ४५ बेडको क्याविन सेवा सञ्चालनमा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा ४५ बेडको क्याविन सेवा सञ्चालनमा आएको छ । एक कार्यक्रममा बिच अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले संयुक्त रुपमा क्याविन सेवाको सुभारम्भ गरे। क्याविन सेवा सुभारम्भ कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले अव लुम्बिनी प्रादेशीक अस्पतालमा बेड संख्या ३ सय ७५ पुगेको र विरामीको पक्षबाट क्याविन सेवाको अध्याधिक माग भएकाले अस्पतालका सेवामा केही सहजता आएको वताए । डा खनालले अस्पतालका सामान्यदेखी एसी डिलक्ससम्म ६ प्रकारका क्याविन कोठाहरु रहेका छन् । क्याविनको स्तर…