स्वास्थ्य र शिक्षा सम्वृद्धि र सम्मुनतिको आधार: नगरप्रमुख पन्थी

स्वास्थ्यसमाचार/नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा गुल्मीको ११ औं जिल्ला सभा  सम्पन्न भएको छ । बुधबार “हो, हामी क्षयरोग अन्त्य गछौं”, भन्ने मूल नाराका साथ ११ औं जिल्ला सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको हो । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा आयोजना गरिएको सभामा संस्थाका अध्यक्ष जगन्नाथ गौतमको अध्यक्षता तथा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सोही अवसरमा नगरप्रमुख पन्थीले स्वास्थ्य र शिक्षा नै सम्मुनति र समृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । उहाँले स्वास्थ जस्तो सवेंदनशिल क्षेत्रमा गम्भीर बन्नुपर्ने…

पाल्पामा ३सय २४ क्षयरोगी, ६महिनाको अबधिमा १५ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पाल्पामा ३सय २४ जना क्षयरोगी फेला परेका छन। २४ मार्चमा मनाईने बिश्व क्षयरोग दिबस स्वास्थ्य कार्यालय पाल्पाले गरको अन्तरक्रियामा जिल्लामा ३सय२४ जना क्षयरोगी रहेको र आर्थिक बर्षको ६ महिनामा १५ जनाको मृत्यु भएको बताईएको छ। “हो । क्षयरोग अन्त्य गर्छौं ।” भन्ने मूल नाराका साथ आज बिश्व भरि नै बिश्व क्षयरोग दिबस मनाइदै छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालले क्षयरोगकै कारण अझै पनि रोगीहरुले समस्या भोग्नु परेको बताउनुभयो । उहाँले जनचेतना बृद्धिका लागी सबै नागरिक सम्म रोगको बिषयमा जानकारी, लक्षण तथा निदानका उपायहरु पुर्याउनु…

रुपन्देहीमा क्षयरोगी नखुल्दा उपचारमा समस्या :स्वास्थ्य प्रमुख ढकाल

स्वास्थ्यसमाचार/रुपन्देही जिल्लाका १६ वटा पालिका मध्ये बुटवल उपमहानगरपालिकामा क्षयरोगबाट प्रभावित हरु को संख्या उच्च रहेको पाइएको छ । स्वथ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा कुल १ हजार ५९ जना क्षयरोगीहरु रहेकोमा बुटवल उपमहानगर पलिकामा सबैभन्दा बढि २ सय ५४ जना क्षयरोगी भेटिएका हुन । सरकारले सन् २०३० सम्ममा देशबाट नै क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको भएपनि नयाँ भेटिने दर बढ्दै जाँदा लक्ष्यमा भेट्न मुस्कीले हुने देखिएको हो । चालु आर्थिक बर्षको चैत महिना सम्ममा रुपन्देहीमा नयाँ केस पत्ता लाग्नेहरुको संख्या समेत विस्तारै बढ्दै गएको हो । जसमा बुटवल उपमहानगरापलिकामा २ सय…