अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधि बिच वार्ता सुरु

स्वास्थ्यसमाचार/अनसनरत नर्स ज्योति रानाभाटसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वार्ता सुरु भएको छ। वार्तामा ज्योति रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी हुनुहुन्छ।

मन्त्रालयको तर्फबाट स्वास्थ सचिव, अतिरिक्त सचिव, मन्त्रीका प्रमुख सल्लाहकार र कानुन शाखाका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ। वार्तामा रानाभाटले उठाउँदै आएका मागबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको छ।

सम्बन्धित शिर्षक :