तिलोत्तमा नगरपालिका रुपन्देहीका नगरप्रमुख बासुदेब घिमिरे साढे ३ वर्षको कार्यकालमा नगरपालिकामा स्वास्थ्य शिक्षा खानेपानी समस्या, सडक पूर्वाधार र फोहर ब्यबस्थापन लगायका क्षेत्रमा उल्लेख्य सुधार गरेका छन् । नगरपालिका प्रमुख घिमिरेले स्वास्थ्य क्षेत्रमा कुनैपनि नागरिक रगत अभाब नहोस भनेर सोधभर्ना प्रतेक बडामा सरकार स्वास्थ्य संस्था नगरपालिकाले गर्भबति महिलालाई नगरपालिकाले आतिरिक श्रोतबाट निःशुल्क क्यालसियम चक्की बितरण जस्ता लोकपृर्य कार्यक्रम ल्याएको छ। नेपालमै धेरै कुरामा अग्रगामि छलाड मागरेको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेब घिमिरे बताउँछन् । नगरप्रमुखसग गरेको कुराकानी । स्वास्थ्य क्षेत्रमा के–कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ? हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य…
Category: स्वास्थ्य-बार्ता
रुपन्देहीमा डेंगुका ७० बिरामी फेला ,एक बेडमा ३ जना बिरामी ,डेंगुपरिक्षण किटको अभाब
स्वास्थ्यसमाचार /रुपन्देहीमा भाईरल ज्वरोसंगै डेंगुका बिरामीको चाप बढेको छ । जिल्लामा रहेका बिभिन्न सरकारकारी तथा निजी अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको अस्पतालहरुको तथ्याकले देखाएको छ । जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका अनुसार अहिले जिल्ला भर ७० जनामा डेंगु पोजेटीभ देखीएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टोलर अधिकृत केदार नाथ शाहले भने जिल्ला भर ७० जना बिरामीमा डेंगुको संक्रमणका बिरामी फेला परेको बताए । उनले ति सबै बिरामी डेंगुपोजेटीभ भएको बताए । जिल्ला स्वास्थ्य कार्यलयमा अहिले किट न्युन रहेको माग अनुसार कसैलाई दिन नसकेको बताए । भएको किट हामी…
नियमित व्यायाम गरेको २० वर्ष भयो : डा .भगवान कोइराला
डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । चिकित्सकीय क्षेत्र बढी व्यस्त रहने पेसा हो । आमडाक्टरजस्तै डा. कोइराला पनि व्यस्त छन् । व्यस्तताबीच पनि आफूले फिट रहनका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्ने गरेको उनी बताउँछन् । ५९ वर्षीय डा. कोइरालाले फिटनेस सूत्रबारे भने : स्वस्थ रहन ‘फिट’ हुन आवश्यक स्वस्थ रहन ‘फिट’ हुन आवश्यक छ । यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यप्रति सचेत हुने, समयमा उपचार गर्ने र व्यायाम गर्नेजस्ता आधारभूत काम गर्नुपर्छ । तर, स्वस्थ हुनुमात्र ‘फिट’ हुनु होइन । सामान्यतया बराबर तौल भएका दुई व्यक्तिमध्ये ठूलो पेट हुनेमा हृदयाघातको…