स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यलय रुपन्देहीका ३ जना कर्मचारीलाई उत्कृष्ठ कर्मचारी घोषणा तथा सम्मान गरिएको छ ।
उत्कृष्ठ कर्मचारीमा क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारी, ल्याव टेक्निसियन अधिकृत खिमलाल पान्डे र नर्सिङ अधिकृत ईसा अर्याल रहनु भएको छ ।
उहाँहरुलाई स्वास्थ्य मन्त्री तथा जिल्ला खोप समन्य समितका अध्यक्ष तथा सचिबले सम्मान गर्नु भएको थियो ।
प्रतिकया दिनुहोस्