अधिकारी, पान्डे र अर्याल उत्कृष्ठ कर्मचारी घोषणा मन्त्रीद्धारा सम्मान

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले  जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यलय रुपन्देहीका ३ जना कर्मचारीलाई उत्कृष्ठ कर्मचारी घोषणा तथा सम्मान गरिएको छ ।

उत्कृष्ठ कर्मचारीमा क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारी, ल्याव टेक्निसियन अधिकृत खिमलाल पान्डे र नर्सिङ अधिकृत ईसा अर्याल रहनु भएको छ ।

उहाँहरुलाई स्वास्थ्य मन्त्री तथा जिल्ला खोप समन्य समितका अध्यक्ष तथा सचिबले सम्मान गर्नु भएको थियो ।

 

सम्बन्धित शिर्षक :