स्वास्थ्यमन्त्री सारुद्वारा आर्चाय, आत्रेय र गौतमलाई सम्मान

स्वास्थ्यसमाचार / रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको कदर गर्दे प्रदेश आपूर्ति केन्द्रका कोलचेन्न अधिकृत हरि आर्चाय मायादेवी गाउँ पालिका जनस्वास्थ्य निरीक्षक भाष्कर आत्रेय र कञ्चन गाउँपालिका निवर्तमान प्रमख राम प्रसाद गौतमलाई सम्मान गरिएको थियो ।

तिनै जनालाई स्वास्थ्यमन्त्री खेम सारुले सम्मान गर्नु भएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :