स्वास्थ्यसमाचार / स्वास्थ्य सेवा कार्यालय, रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी दिपक विष्टको निधनको भएको छ।विष्टको ४८ वर्षको उमेरमा निधन भएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष थिए । महासंघका उपमहासचिव हिमालय तिवारीले विष्टको भएको निधनले स्वास्थ्य क्षेत्र तथा संघठनमा ठूलो क्षति भएको बताउनुभएको छ।
प्रतिकया दिनुहोस्