स्वास्थ्य कार्यालय रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी विष्टको निधन

स्वास्थ्यसमाचार / स्वास्थ्य सेवा कार्यालय, रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी  दिपक विष्टको निधनको भएको छ।विष्टको ४८ वर्षको उमेरमा  निधन भएको छ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष थिए ।  महासंघका उपमहासचिव हिमालय तिवारीले विष्टको  भएको निधनले स्वास्थ्य क्षेत्र तथा संघठनमा ठूलो क्षति भएको बताउनुभएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :