स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन देउवाको निर्देशन

स्वास्थ्यसमाचार/आज देशभर नेपाली कांग्रेसको वडा तहको अधिवेशन हुँदैछ । कांग्रेसको अधिवेशनमा सहभागी हुँदा अनिवार्य रुपमा स्वासथ्य मापदण्ड अपनाउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन।

आज भिडियो सन्देश जारी गर्दै देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण गर्नुपरेको अधिवेशनमा सामाजिक दूरी कायम गर्ने आग्रह गरे । ८ लाख भन्दा बढी क्रियाशिल सदस्यहरु अधिवेशनमा सहभागी हुने कांग्रेस सभापति देउवाले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :