कोरोना भाईरसको अबसर र चुनौतीहरु

COVID-19 ले टेक्नोलोजी र आधुनिकीकरण बाट मानब जिबनमाआउने समस्याहरुलाई सजिलै पराजित गर्न सकिन्छ भन्ने प्रतिस्पर्धा मालागेको संसार लाई राम्रै पाठ सिकाएको छ ।

सम्पन्न र शक्तिको होडबाजी गर्दै आफुलाई सधै माथिल्लो दर्जा मा राख्ने राष्ट्रहरुलाई COVID-19 ले बास्तविक धरातलमा लत्याएकोे छ । महामारी को लागि हाम्रो स्रोतसाधन र पुर्बतायारी पर्याप्त छैन भन्ने प्रमाणित भएको छ ।

स्वास्थ्य सेवा को हिसाबले आब्बल मानिएका राष्ट्रहरुनै आज सबैभन्दा ठुलो मानबक्षती व्यहोरी राखेको अवस्थामा विकासोन्मुख राष्ट्रहरुको व्यवस्थापन उनीहरुको तुलनामा अब्बल साबित भएको छ । आज को बिश्व Public Health ManagementtyfCurative Management दुवै विधामा अपूर्ण साबित भएको छ ।

इतिहासमा विभिन्न बिश्वब्यापीमहामारी हरुबाट गुज्रिसकेको अवस्थामा भविष्यमा पनि Public Health Emergencyआउन सक्ने अनुमान सहिती Logistic Management, Human Resource, Quarantine, Isolation, Hospitalजस्ता न्युनतम मापदण्ड तयारी अवस्थामा नराख्नुनै सबैभन्दा ठुलो कमजोरी साबित भएको छ ।

अर्थतन्त्रः

बिश्वकाअन्य राष्ट्रहरु संगै नेपालको अर्थतन्त्रमा पनि COVID-19 ले ठुलो प्रभाब पर्ने निश्चित छ । एकातिर बिगत ३ महिना देखि देशमा रहेका उद्योग कलकारखाना र ब्यावाशाय ठप्प छ जसको कारणले GDPमा नेपालमा८–१० प्रतिशत र Globally ३प्रतिशत ह्राशआउने अनुमान गरिएको छ ।

अब COVID-19 तत्काल समाधानहुने सम्भावना नभएको अवस्थामायसको दिर्घकालिन प्रभाव रहने देखिन्छ । World Bank को तथ्यांक अनुसार नेपाल संसारका रेमिटान्स भित्राउने राष्ट्रहरु मध्य १९औ स्थानमा पर्दछ ।सन२०१८ मा नेपाल ले $8.1 Billion रेमिटान्स भित्र्यााएको देखिन्छ जुन Total GDP को २८ हुन आउछ ।नेपालीहरु कामकालागि जाने प्रमुख राष्ट्रहरु भारत, खाडी मुलुकलगायतका देशहरु आफै एश समस्याबाट ग्रसित छन रत्यहाँकमगर्दै आएका नेपालीहरु स्वदेश फर्केको अवस्थामा नेपालको अर्थतन्त्रमा ठुलो प्रभाब पर्छ ।

सन२०१८ को तथ्यांक हेर्दा नेपालकालागि पर्यटन ब्यवसाय बाट $2.1 Billion  रेमिटान्स जम्मा भएको देखिन्छ जुन नेपालको कुलGDP को 7.9% हुन आउछ ।साथ साथै नेपाल को पर्यटन ब्यवशायले 1 Billion मानिस हरुलाई प्रत्यक्ष रुपमा रोजगारी सिर्जना गरेको छ । नेपालमा मात्र नभई नेपालको ourism ब्यवशायले बिश्व अर्थतन्त्रमा$8.8 Trillion योगदान गरेको तथ्यांकले देखाउछ ।

COVID-19 को प्रभाबकेहिवर्ष सामान्यहुने सम्भावना देखिदैन तसर्थ पहिलाकै अवस्थामा पर्यटकहरु ढुक्क भएर अन्यदेश भ्रमण गर्ने अवस्थाआउन लामा्े समय लागेमा नेपालको अर्थतन्त्रमा ठुलै प्रभाब पर्ने निश्चित छ ।निजिक्षेत्रको उद्योग धन्दातथा ब्यवसाय बन्दभइ पुनस्र्थापनाहुननिकै समय लाग्ने र देशको ठुलो जनसक्ति बेरोजगार हुने अवस्थाआएको छ ।निजि उद्योगधन्दा तथाब्यवसायले सृजना गरेको रोजगारी को अवसर गुमाएका समुहलाई राज्यले रोजगारीको अवसर सृजना गर्न नसकेको अवस्थामा समाजमा धेरै किसिमका प्रतिकुल प्रभाब पर्ने देखिन्छ ।

देशले यो अवस्थालाई अवसरको रुपमालिई बेरोजगार र बिदेशबाट फर्केका युवाहरुलाई कृषिआधुनिकीकरणमा लगानिगरी स्वरोजगार सिर्जना गर्ने, स्थानीय स्तरमा बजार व्यवस्थापन गरी कृषक लाई उत्पादनको उचित मूल्यप्रदान गर्ने, मझौलातथा साना उद्योग र व्यवशाय गर्न सस्तो ब्याज मा ऋण उपलब्ध गराउने, बेरोजगार युवाहरुलाई प्राबिधिक ज्ञान शिपप्रदान गरी आत्मनिर्भर बनाउने, पर्यटन ब्यवाशय धरासायी हुनबाट जोगाउनअन्तरिक पर्यटन प्रबर्दन गर्ने योजनाबनाई उचित कार्यान्वयन गर्न सके देश बिकास संगसंगै स्वावलम्बीहुने अवसर COVID-19 ले जुटाएको छ ।

अन्य स्वास्थ्य समस्यातथा स्वास्थ्य सूचकहरु:

देशको सम्पूर्ण श्रोत साधनCOVID-19  को व्यवस्थापनमा केन्द्रित हुदा नेपालमा मृत्युको प्रमुख कारणको रुपमा रहेका अन्य स्वास्थ्य समस्याहरु बढ्न गइबाल मृत्यु, मात्रृ मृत्यु संग संगै उपचारको अभावमा दिर्घ रोगहरुबाट मृत्यु बढ्ने अवस्थाआउन सक्छ । बिगतलामो समयको अथकप्रयासमा नेपालले सुधार गरेको Health Indicator हरु पुन पहिलाको अवस्थामा फर्कन सक्छ ।

साथै COVID-19 संगसंगै अन्य स्वास्थ्य समस्या हरु Public Health Problem को रुपमा बिकासभइ नियन्त्रण भन्दाबाहिर जन सक्छ Family Welfare Division को सूचनाअनुसार गत२महिनामा २४ जनामहिलाहरुको pregnancy related cause बाट मृत्यू भैसकेको छ, दादुरा Outbreak,, संक्रामक रोग र कुपोषणबाट बाल मृत्युदर बढ्न सक्छ ।

तसर्थ COVID-19 व्यवस्थापन संग संगै अन्य अतिअवश्यक स्वास्थ्य सेवाकार्यक्रम हरु पनिप्राथमिकताको रुपमा संचालन गर्नु पर्ने हुन्छ अन्यथा स्वास्थ्यका सूचकहरुमापाएको सफलतागुम्न सक्छ ।COVID-19 ले गर्दा दैनिक जिबनयापनमा आएको त्रास र अभाव, बन्दभएको व्यापार, ब्यवशायतथा दैनिक ज्यालादारी हरुको जीबनयापनको कठिनाईका कारण समाजमा मानसिक समस्या, घरेलु हिंशा तथा सामाजिक हिंशाहरु बढ्ने अवस्था बढ्दै गएको छ ।

तसर्थ राज्यले ध्यानदिई समस्या समाधान र मनोसामाजिक सहयोगको तयारीमा पनि तत्काल विचार गरी व्यवस्थापकीय पक्षमा काम गर्नुपर्ने देखिन्छ ।अन्यथा यो समयमा बढेका आत्महत्या, घरेलु हिंसातथा सामाजिक हिंसा बढ्दै जाने र मानसिक असन्तुलन भएका productive उमेरको जनसंख्या राज्यले पाल्नु पर्ने अवस्थाआउन सक्छ ।

महामारीमा स्वास्थ्य स्रोत साधनव्यवस्थापनः

नेपाल सरकारले COVID-19 को नियन्त्रणमा भरमज्दुर प्रयाशगर्दागर्देै पनिमहामारी नियन्त्रण हुनसकेकोछैन। महामारी नियन्त्रणका लागीआवश्यक उपकरण, जनशक्ति, निति नियमहरुमा समेत ध्यानदिनजरुरि देखिएकोछ।देशमा रहेको स्रोत साधनतथाप्राबिधिकमानव संसाधनको समेत उचिततथ्यांक उपलब्धनहुनुले योजनामा प्रभाबपार्दछ ।

महामारीनियन्त्रण नीतिनियम हरुको अभाबमा सही दिशानिर्देश नहुने र बैज्ञानिक भन्दा पनि व्यवहारिक तरिकाले responseहुँदा नियन्त्रण भन्दाबाहिर जानसक्छ । बिश्वब्यापी महामारीमा सबै देशहरु आफ्नै समस्यासंग जुधिराखेको अवस्थामाआफै स्वलाम्व हुन जरुरि हुन्छ ।

सरकारले आउन सक्ने महामारी हरुलाई लक्षित गरी quarantine, Isolation, समुदाय स्तर सम्म जनसक्ति र उपचार आवश्यक हुनेहरुको लागि अस्पताल पुर्बाधार स्थानीय स्तर सम्म तयारी अवस्थामा राख्न जरुरि छ भन्ने पाठ COVID-19 महामारी ले सिकाएको छ ।उपकरणको सवालमामहामारीको बेलाखरिद प्रक्रियामा जादा उपकरण हरुको उपलब्धतामा हुने ढिलाई को कारण पनि निदान तथा व्यवस्थापनमाप्रभाब पर्ने र हतारमा गर्नुपर्ने खरिदमा मूल्य र गुणस्तरमा compromise हुने हुंदापुर्बाधार र उपकरणको पुर्बतायारिमा बस्नुपर्ने र औषधीमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरी स्वावालंबनहुन आवश्यक हुन्छ ।

केन्द्र देखि स्थानीय स्तरसम्म दक्ष्यजनसक्ति, resource हरु सुनिश्चिततातथा supply chain management निर्देशिकातयार गरी सधै तयारी अवस्थामा बस्नुपर्ने महसुश गराएको छ ।

हाम्रो जस्तो समाजजहाँ संयुक्त परिवारमा बसोबास गर्छन र बसोबास को सैली फरक छ जुन COVID-19transmission को लागि सहयोगी सिद्द हुन सक्छ तर पनि Incidence Rateहेर्दा Home Quarantine कोअवुधारणा संगैपरिक्षणदायरा बढाउदै स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाहरुमा सामान्यउपचार आवश्यक रहेका हरुलाई व्यवस्थापन गर्ने, hospitalizeeOcare गर्न आवश्यक बिरामीहरुलाई मात्र Hospital  िरेफेर गर्ने र व्यापक रुपमा जनस्वास्थ्य सम्बन्धि जनचेतनाका क्रियाकलाप समुदाय स्तरमा गर्नु को विकल्प देखिदैन ।

COVID-19 df Curative Management को जिम्मेवारी केहि समयको अन्तरालमाकमहुदै गएतापनिभबिष्यमाआउन सक्ने महामारीहरु संग लड्न curative संगसंगै Public Health Program लाई बलियो बनाउनुपर्ने र Public Health Program मालगानीको औचित्य प्रमाणित गरेको छ ।
भूपराज ढकाल जनस्वास्थ्य विज्ञ हुन ।

सम्बन्धित शिर्षक :