नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशमा रक्तदान

स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशको अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरिएको छ।

नेपाल नेपाल स्वास्थ्य प्राबिधिक संघका रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। प्राबिधिक संघका केन्द्रिय सचिब राधा आचार्यको प्रमुख आतिथ्य जिल्ला अध्यक्ष ईश्वरी पौडेको अध्यक्षता संघका उपाध्यक्ष शिद्धार्थ आचार्यको स्वागतमा भएको रक्तदान कार्यक्रममा संघका केन्द्रिय सचिब अमृत भुसाल र पुर्व महासचिब भाष्कर आत्रेयले शुभकामना ब्यक्त गर्नु भएको थियो।

उक्त अबसरमा ४५ जनाले रक्तदान गर्नु भएको संघका उपाध्यक्ष शिद्धार्थ आचार्यले बताउनु भयो।

सम्बन्धित शिर्षक :