महिला स्वास्थ्य स्वयंसेविका सुर्जमती हरिजनको निधन

भैरहवा — रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ की महिला स्वास्थ्य स्वयंसेविका सुर्जमती हरिजन ५८ वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै घरमा निधन भएकी छन्। केही महिनादेखि अस्वस्थ रहिएकी हरिजनको उपचार चलिरहेको थियो।

उहाँको दाहसंस्कार आइतबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित स्वर्गद्वारी घाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएका छन्। स्वर्गीय हरिजनको चार छोरा र एक छोरी छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :