स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायको सरुवा भएको छ । सरकारले ७८ जना सहसचिवहरूको सरुवा मा डा उपाध्यायको पनि सरुवा गरेको हो। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँको सरुवा गरेको हो ।
उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । उहाँ सरुवा संगै भेरी अस्पतालबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदमा सरुवा हुनुभएका दुर्गा लक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिब बन्ने पक्का भएको छ ।
प्रतिकया दिनुहोस्