पूर्व स्वास्थ्य मन्त्री सुदर्शन वरालले गुल्मी क्षेत्र नं १ वाट उम्मेदवार दिने

स्वास्थ्यसमाचार ।आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेद्धार मनोनयन गर्ने आज अन्तिम दिन । यसअघि नै सांसद बनेर स्वास्थ्य मन्त्रीमा पुगेका सुदर्शन वराल गुल्मी क्षेत्र नं १ वाट उम्मेदवार बनेका छन । नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट उनी उम्मेदवार बनेका हुन । उनी संगै गुल्मी १मा डा चन्द्रभन्डारी नेपाली काग्रेस प्रदीप ज्ञाबली नेकपा एमाले सागर ढकाल रासपा लगायत उम्मेदवार भएका छन ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :