नेपाल फिजीयो थेरापी संघ लुम्बिनीको पदस्थापन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार / नेपाल फिजीयो थेरापी संघ लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। मिलनचोक स्थीत एसियन होटलमा भएको कार्यक्रममा अध्यक्ष डा. अबिनास लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो।

डा. प्रकाश चापागाईको अध्यक्षतामा ११ जनाको कार्यसमिति चयन भएको सचिब डा. आशिष ढकालले बताउनु भयो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :