सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो

स्वास्थ्यसमाचार/मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट निकट विद्यार्थी संगठनले आइतबार सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई दुर्व्यवहार गरेको छ ।

अधिकारीकै कार्यकक्षमा प्रवेश गरी उनीहरूले कालोमोसो दलेका हुन् । घटना बिहान साढे ११ बजेतिर भएको प्रहरीले बताएको छ ।

सम्बन्धित शिर्षक :