आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फका १७ कर्मचारीहरुको स्तरवृद्धि

(सूचीसहित)

स्वास्थ्यसमाचार/आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फका १७ जना कर्मचारीहरुको स्तरवृद्धि भएको छ । आइतबार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले १७ जना कर्मचारीहरुको स्तरवृद्धि गरेको जानकारी दिएको हो ।

यसरी स्तरवृद्धि हुने कर्मचारीहरुमा १५ जना वैद्य चौथो तहबाट वरिष्ठ बैद्य पाँचौ तहमा बढुवा भएका छन् । पाँचौ तहबाट अधिकृत छैटौमा १ जना र वरिष्ठ कविराज निरिक्षक सातौ तहमा १ जनाले बढुवा पाएका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागकाअनुसार स्तरवृद्धिका लागि २०८० पुसम्म विभागका दर्ता भएका निवेदनहरुबाट नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले तोकेका आधार र प्रक्रिया पूरा गरेका कर्मचारीहरुको स्तरवृद्धि भएको हो ।

(सूचीसहित)

सम्बन्धित शिर्षक :