क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना

स्वास्थ्यसमाचार/क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतबार त्रिवि शिक्षण अस्पताल लगिएको उनीनिकट स्रोतले जनाएको छ ।

उनको उपचार चलिरहेको बताइएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :