दोषिलाई कारबाही गर्न छानबिन समिति :अस्पतालका सेवा सुचारु

स्वास्थ्यसमाचार/गुल्मी बालिका मृत्यु घटना गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

गुल्मी बालिका मृत्यु घटना गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

गुल्मी अस्पतालले छानबिनलाई सघाउने र सबै सेवा पुनः सुचारु गर्ने विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।  अस्पतालले यसअघिको विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेको छ ।

मृतकको शव पाेष्टमार्टम गरेर अन्त्येष्टि गरिनेछ । छानबिन पछि दोषिलाई कावार्हि गरिने छ।

सम्बन्धित शिर्षक :