नेपाल आयुर्बेद औषधी व्यबसायी संघ रुपदेहीको अध्यक्षमा डा. धिताल

स्वास्थ्यसमाचार /नेपाल आयुर्बेद औषधी व्यबसायी संघ जिल्ला शाखा रुपदेहीको अध्यक्षमा डा दिपक कुमार धिताल निबिरोध निर्बाचित भएका छन।

आज सम्पन्न अधिवेशनले ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। संघको उपाध्यक्षमा कृष्ण बहादुर के सी सचिबमा सालीक राम भुसाल कोसाध्यक्ष केसब राज पोख्रेल र सदस्यहरुमा डा.योगेन्द्र ठाकुर श्याम शर्मा डिल्ली राम ज्ञवाली सुनिता राना बुचा अनुपा आचार्य भुमा बेल्बासे चयन भएको निर्बाचन समितिका संयोजक यमलाल भट्राईले बताए ।

दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको  बुटबल नगरपालिका उपप्रमुख खेलराज पान्डेले उदघाटन गरेका थिए।

सम्बन्धित शिर्षक :