राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले मनायो १७ औं स्थापना दिवस

बुटबलको मानबसेवा आश्रममा स्वास्थ्य परिक्षण र खाद्यसामाग्री बितरण

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल को १७ औँ स्थापना दिवसको अबसरमा लुम्बिनी प्रदेश समितीले मानब सेवाआश्रममा रहेका नागरिक लाई खाद्यान बितरण गर्नुको साथै उनीहरुको स्वास्थ्य परिक्षण गरेको छ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका प्रदेश अध्यक्ष चिन्तामणी ज्ञाबलीको अध्यक्षता राष्ट्रिय स्वास्थ्य कर्मी महासंघका केन्द्रीय सचिब एबं लुम्बिनी प्रदेश ईन्र्चाज खगराज पोख्रेल प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका जिल्ला सदस्य बाबुराम पन्थी लगायको उपस्थित रहेको थियो ।

मानब सेवाआश्रम रहेका नागरिकलाई उक्त अबसरमा चिकित्सकहरुले स्वास्थ्य पशिक्ष राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका प्रदेश अध्यक्ष चिन्तामणी ज्ञाबलीले बताए।

सम्बन्धित शिर्षक :