स्वास्थ्यसमाचार /गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले दुईवटा निर्णय गरेका छन् ।
उनले पालिकामा बिपन्न बर्गका नागरीकको ५०% छुटमा स्वास्थ्य बिमा गराइने र प्रशुती हुने आमाहरु पालिका भित्रका स्वास्थ्य संस्था तथा प्रसुती गृहमा प्रशुती हुन नसकी अन्यत्र स्वास्थ संस्था वा अस्पतालमा जान परेमा तत्कालै एम्बुलेन्स वा यातायातको ब्यबस्था पालिकाले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।
त्यस्तै गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने लगायका निर्णय गरेको अध्यक्ष खत्रीले बताए ।
प्रतिकया दिनुहोस्