तिलोत्तमाका मेयर वासुदेव घिमिरेलाई कोरोना संक्रमण

तिलोत्तमा नगरपालिकाका मेयर वासुदेब घिमिरेलाई कोरोना संक्रमण देखीएको छ।

उनले आज आफनो सामाजीक संञ्चाल मा आफुलाई कोरोना संक्रमण भएको बताएका छन। आईतबार हिजो बाट मिल्दा लक्षण देखिन गई पिसीआर परिक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको घिमिरेले बताए। अहिले मेरो अबस्था सामान्य छ घरमै एकान्त बसेको छु । तसर्थ केही दिन यता सम्पर्कमा रहनु हुने सबैले सतर्कता रहन उनले भनेका छन।

हिजो बाट मिल्दा लक्षण देखिन गई PCR चेक गरिएकोमा पोजेटिभ रिपोर्ट आएको छ I अहिले सामान्य अबस्थामा घरमै एकान्त बसेको छु । तसर्थ केही दिन यता सम्पर्कमा रहनु हुने सबैले सतर्कता अपनाउनु होला ।

सम्बन्धित शिर्षक :