कोरोनाको औषधी पत्ता लगाएको वैद्य आरके को दावी

स्वास्थ्यसमाचार /कञ्चनपुरमा रहेको महाकाली आयुर्वेदीक औषधालयलमा कार्यरत एक जना वैद्यले आफुले कोरोनाको औषधि पत्ता लगाएको दावि गरेका छन ।

उनले कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महेन्द्रनगर स्थीत महाकाली आयुर्वेदकि औषधालयका योग प्रशिक्षक तथा परम्परागत वैद्य सहायक आरके थापाले आफुले कोरोनाको औषधी पत्ता लगाएको दावी गरेका हुन ।

आफुले आयुर्वेदको गहन अध्ययन मार्फत कोभिड– १९ को उपचार गरि शतप्रतिसत निको पार्न सक्ने दावि गर्दै सरकारले आफुलाई यो मौका दिनु पर्ने माग गरेका छन । हाल विश्वभर फैलिरहेको कोरोना भाईरसको एक हप्ता देखी चौध दिन भित्र आफ्नो उपचार पद्धति बाट उपचार सम्भव भएको दावा समेत उनको रहेको छ ।

सम्बन्धित शिर्षक :