स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ (एनएमए) को ३० औं कार्यकारिणी निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेश उपाध्यक्ष (प्रदेश संयोजक) मा डा. नन्दा कुमारी गुरुङ निर्वाचित भएकी छन्।
निर्वाचन परिणाम अनुसार डा. गुरुङले २,९१० मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी डा. सन्तोष पोखरेलले २,२४२ मत प्राप्त गरेका छन्।

प्रतिकया दिनुहोस्