राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डा.पन्थीलाई

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य सचिब डा. जनार्दन पन्थीलाई राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि यस प्रतिष्ठानको निमित्त निर्देशकको ज़िम्मेवारी दिइएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिए।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :