स्वास्थ्यसमाचार लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य सचिब डा. जनार्दन पन्थीलाई राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।
अर्को व्यवस्था नभएसम्मका लागि यस प्रतिष्ठानको निमित्त निर्देशकको ज़िम्मेवारी दिइएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिए।
प्रतिकया दिनुहोस्