आयुर्वेद विभागको महानिर्देशकमा डा. केसी र ईडिसिडीमा डा. घिमिरे

स्वास्थ्यसमाचार/आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा। प्रदिप केसीलाई र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा। यदुचन्द्र घिमिरेलाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै खालि रहेको विभागको महानिर्देशकमा डा। केसीलाई र ईडिसिडीमा डा। घिमिरेलाई नियुक्ति गरेका हुन्।

त्यसैगरी भरतपुर अस्पतालको निमित्त मेसुको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिइएको छ। कोशी अस्पतालको मेसुमा रविनराज सिंह र चन्द्र भाल झालाई नारायणी अस्पताल सरुवा गरिएको छ ।

सम्बन्धित शिर्षक :