लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाल नियूक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नयाँ नियुक्त भएका छन ।समाजीक बिकास मन्त्रालय वाट फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएपछि नयाँ मन्त्री नियुक्त गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारीसमा प्रदेश प्रमुख धर्मनाथ यादव द्धारा प्युठानका हरी रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका छन । प्यूठान क्षेत्र नम्वर १ बाट निर्वाचित रिजाल कोरोना महामारी बढिरहेका बेला संवेदनशिल मन्त्रालयको रुपमा रिजालले जिम्मेवारी पाएका छन् ।लुम्विनी प्रदेशमा प्यूठानले पहिलोपटक मन्त्री पाएको छ ।

सम्बन्धित शिर्षक :