मैले कोरोनालाई अवसरको रुपमा लिएको छु :अध्यक्ष पोखरेल

गाउँँमा कोरोना फैलिएको हो कि भन्ने शंका लाग्यो !

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण कसरी भयो आफै अन्योल भएको बताएका छन। आफु गाउँपालिकाको कायक्र्रममा जादा सामाजीक दुरी कायम गरेर जाने गरेको बताए ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा यस अघि आरडिटी विधिबाट कोरोना परिक्षण गर्दा एकजनामा पोजेटिभ देखिएपछि पीसीआर परिक्षण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष पोख्रेलले बिज्ञप्ति जारी गर्दै नआत्तिन र सतर्कता अपनाउन आग्रह गरेका छन् ।

आफ्नो सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको भन्दै आफु भने क्वारेन्टाइनमा बस्ने उनले बताएका छन्। मआफै कसरी संक्रमित भए मलाई थाहछैन अध्यक्ष पोखरेलभने सामाजीक दुरी कायम गरेर काममा हिडेको थिए कसरी भयो यो गाउमा फैलिएको हो कि भन्ने शंका लागेको छ ।

 

गाउँँमा कोरोना परिक्षण गर्ने किट अभाव छ । सबैलाई परिक्षण गर्नु आबश्यकता छ । म सामाजीक दुरी कायम गरेर काम गरिरहेको थिए कसरी मलाई संक्रमण भयो यो हिसावले गाउामा धेरै नै कोरोना फैलिएको छ भन्ने शंका लागेको छ ।अध्यक्ष पोखरेलले भने ‘अहिले क्याटरमै छु ।

बढी केहि समस्या भए गाउँपालिकाको आईसोलेसनमा बस्छु । कोरोनालाई अबसरको रुपमा लिएको छु । यो कमजोर भाईरस हो न आतिनु नडराऔं !’

 

सम्बन्धित शिर्षक :