नेपालगञ्जमा थप ४७ जनामा कोरोना पुष्टि प्रदेश ५मा १५९ पुग्यो

स्वास्थ्यसमाचार /बाँकेको नरैनापुर गाउँपालिकाका रहेको क्वारेन्टिन थप ४७ जना र गुल्मीमा १ जना   गरि ४८  कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ।

भेरी अस्पतालस्थित प्रयोगशालामा ३३७ जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जेठ ४ गते आईतबार सोही क्वारेन्टिनमा रहेका एक युवाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा बिकास देबकोटाले पुरुष ४६ र महिला १ जना गरि ४७ जना पुगेको डा देबकोटाले बताए । १८ बर्ष देखी ४० वर्षका रहेको डा देबकोटाले बताए

क्वारेन्टिनमा रहेका २५७ जनाको स्वावसंकलन गरि परिक्षण गर्दा ४७ जनामा कोरोना पोजेटीभ देखीएको भेरी अस्पतालले जनाएको छ ।उनीहरुको उमेर रहेको छ ।१६ देखी ४० बर्षका रहेका छन ।

आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो।

यो संगै प्रदेश ५मा कपिलबस्तुमा ४२ रुपन्देहीमा २८ वाके ८१ वर्दियामा २ दाडमा ३ र पश्चिम नवलपरासीमा १ गरि जम्मा १५७ जना पुगेका छन भने नेपालमा ३५१ पुगेको छ नेपालमा २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घरर्फकेका छन ।

सम्बन्धित शिर्षक :