यूएनएफपीएद्वारा नेपाल सरकारलाई १२सय पिपिइ हस्तान्तरण

प्रदेश ५आपुर्तिकेन्द्रमा २ सय हस्तान्तरण

स्वास्थ्यसमाचार / संयुक्त राष्ट संघिय जनसंख्याकोषले नेपाल सरकारलाई १२ सय पिस पिपीइ (category I) प्रदान गरेको छ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्तण र रोकथामको लागी नेपाल सरकारलाई उक्त पिपीइआर्ई हस्तान्तण गरेको हो । उक्त १२ सय पिपीई मध्ये प्रदेश नं ५ स्वास्थ्य आपुर्ति केन्द्रलाई २ सय पिस पिपीई प्रदान गरिएको युएनएफका क्षेत्रिय संयोजक राम थापाले बताए ।

आपुर्ति केन्द्रका निर्देशक दिनेश कुमार चापागाईले महामारि नियन्तणमा सबैको सहयोग आबश्यक हुने बताए । आबश्यक ठाउमा यी पिपीई प्रयोग गरिने चापाईले बताए । यस PPE कोरोना संक्रमितको उपचारमा संग्लन स्वास्थ्यकर्मि ल्याबका कर्मचारीहरुको सुरक्षाको लागी आबश्यक हुने युएनएफका एडभाईजर रस्मीता पौडेले बताईन।

संयुक्त राष्ट संघिय जनसंख्या कोषले नेपालमा बिभिन्न सहयोग गर्दे आएको छ ।

सम्बन्धित शिर्षक :