कोरोना उपचार कोषमा एसविआई बैकको ५ लाख सहयोग

हालसम्म १४ करोड ४२ लाख भन्दा बढी जम्मा

स्वास्थ्यसमाचार / प्रदेश ५ सरकारले संचालन गरेको कोभिड– १९ नियन्त्रण तथा उपचार कोषमा नेपाल एसविआई बैक लिमिटेडले ५ लाख रुपैया सहयोग गरेको छ ।

आज कोषका अध्यक्ष समेत रहेका भएका सामाजिक विकास मन्त्री सुदर्शन बराल लाई बैंकका बुटवल शाखा प्रमुख सुदिप अर्यालले शुक्रवार चेक हस्तान्तरण गरे ।

कोषमा अहिले सम्म १४ करोड ४२ लाख १३हजार ३०सय ६६ जम्मा भएकोमा २० लाख रुपैया खर्च भएको प्रदेश ५ सामाजीक बिकास मन्त्री सुदर्शन बरालले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :