नेपाल चिकित्सक संघ लुम्बिनी शाखामा डा. ढकाल

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको अध्यक्षमा डा ईन्द्र ढकाल निबिरोध निर्बाचित भएका छन ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा डा डिवि खत्री, उपाध्यक्षमा डा संदीप सुबेदी महासचिबमा डा सन्तोष पोखरेल कोषाध्यक्षमा डा सरिता देबि श्रेष्ठ सहसचिब सागर क्षेत्रि सह कोषाध्यक्षमा डा नेत्र बहादुर राना निर्बाचित भएका छन ।

त्यस्तै सदस्यमा डा बिनोद कुमार पराजुली,डा बर्षा थापा डा शमिर आर्चाय,डा मोहन तिबारी,डा राज कुमार श्रेष्ठ र डा खलिल मिया निर्बाचित भएको प्रमुख मतदान अधिकृत डा कृष्ण खरेलले बताए ।

मतदान अधिकृत डा सम्राट पराजुलीले फागुन भित्र सबै शाखाको निर्बाचन सम्पन्न गर्न कार्यअनुसार नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको निर्बाचन गरिएको बताए ।

सम्बन्धित शिर्षक :