शेरबहादुर र आरजु देउवा घरमै कुटिए, रक्ताम्य अवस्थामा उद्धार

स्वास्थ्यसमाचार/ जेनजी प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीमाथि कुटपिट गरेका छन्।

मंगलवार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन्। नेताहरुका घरघरमा आगजनी गर्दै हिँडेका प्रदर्शनकारीले उनीहरुलाई घरमै कुटेका हुन्।

जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन्।

 

सम्बन्धित शिर्षक :