प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएकाे छ ।जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले राजीनामा दिएको ओलीको सचिवालयले जानकारी दिएको छ ।
स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।
प्रतिकया दिनुहोस्