स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।
सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ ।
यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,उनले भने, राजीनामा दिँदैछु ।
प्रतिकया दिनुहोस्