स्वास्थ्यसमाचार/ नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाको निर्वाचन सम्पन्न भएको छ । डा.दीपेन्द्र पोखरेल सहितको नयां नेतृत्व चयन भएको हो ।
एसोसिएसनको अध्यक्षमा डा.दीपेन्द्र पोखरेल , उपाध्यक्षमा डा• मुकेश सापकोटा, महासचिवमा डा. नेत्र प्रसाद भुसाल, कोषाध्यक्षमा डा. प्रवेश गौतम, सह सचिवमा डा.निलम थापा निर्विरोध निर्वाचित भएको हो ।
त्यस्तै सदस्यहरूमा डा.आकाश कर्माचार्य,डा. हेमन्त राज पाठक, डा. कृष्ण प्रसाद गैरे र डा. आतिस पंगेनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत डा. श्रृजना चापागाईले जानकारी दिनु भयो ।
प्रतिकया दिनुहोस्