स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । ज्वरो आएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् ।
अस्पताल स्रोतकाअनुसार मन्त्री पौडेल हिजो ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य परीक्षण जारी रहेको अस्पताल स्रोतले जनाएको छ । उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ ।
प्रतिकया दिनुहोस्