स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सेकेन्डरी अस्पताल ‘ए’का अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सम्पन्न भएको छ ।
मूल्यांकनमा बर्दिया जिल्ला अस्पताल पहिलो भएको छ । अर्घाखाँची अस्पताल र भिम अस्पताल भैरहवा दोश्रो भएको छन । यस पटक गुल्मी जिल्ला अस्पताल तेश्रो भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत एबं एम.एस.एस. फोकल पर्सन अस्मिता नेपालले बताउनु भयो ।
त्यस्तै एम.एस.एस. कार्यान्वयन तथा अनुगमन अधिकृत सन्देश पौडेलले बिभिन्न मापदन्डलाईलाई आधार मानेर मूल्याङ्कनबाट उक्त नतिजा आएको बताउनु भयो ।
प्रदेश स्तरको न्यूनतम सेवा मापदण्ड को अवस्था
प्रतिकया दिनुहोस्