लुम्बिनी प्रदेश सरकारद्धारा चिकित्सक नर्स र जनस्वास्थ्यकर्मी गरी २१ जनाको नवौँ तहमा बढुवा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सक नर्स र जनस्वास्वास्थ्य प्रशासक गरी २१ जनालाई नवौँ तहमा बढुवा गरेको छ ।

लोक सेवा आयोग बुटवलबाट २८ भदौमा प्रकाशित सूचना अनुसार मुख्यमन्त्री कार्यालयले विभिन्न मितिमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा ५ जना र कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवामा १६ जना गरी कुल २१ जनाको बढुवाका लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् बढुवा सिफारिसमा परेकाहरुको सूची

सम्बन्धित शिर्षक :